नरमायाको जीवनमा पीडाको पुनरावृत्तिः श्रीमानपछि छोरा पनि बेपत्ता
nepalwatch.com · Mon Sep 14 01:48:15 GMT 2026

म्याग्दी। बीस वर्षअघि तीन दिनकी सुत्केरी छँदा श्रीमान् बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका-४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवन फेरि अँध्यारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)