१० दिनमा ३ लाख ९९ हजार सिलिन्डर बाँडेको निगमको दाबी, उपभोक्ता भन्छन्- ‘हामीले पाएनौँ, कसलाई बाँडियो ?’
arthasarokar.com · Mon Sep 14 01:49:06 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७ सय ३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)