मोटोपन घटाउने औषधिको खर्च ब्यहोर्ने फ्रान्स पहिलो युरोपेली देश बन्दै
onlinekhabar.com · Fri May 29 07:09:06 GMT 2026

१५ जेठ, काठमाडौं । फ्रान्सले अत्यधिक मोटोपन भएका बिरामीहरूका लागि चिकित्सकको सिफारिसमा प्रयोग हुने मोटोपन घटाउने औषधि को खर्च सरकारले नै ब्यहोर्ने घोषणा गरेको छ।
युरोपेली सङ्घका सदस्य राष्ट्रहरूमध्ये यस्तो सुविधा दिने फ्रान्स पहिलो देश बनेको फ्रान्सेली स्वास्थ्य मन्त्री स्टेफानी रिस्टले जानकारी दिएका छन् । यो व्यवस्था आगामी जुनको मध्यदेखि लागू हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)