यमालको दुई गोलमा बार्सिलोना विजयी
nepalsamaya.com · Mon Sep 14 01:59:00 GMT 2026
काठमाडौं- बार्सिलोनाले स्पेनी ला लिगामा लेभान्तेलाई ४-२ गोलले पराजित गर्दै सिजनको शतप्रतिशत जितको यात्रा कायम राखेको छ।
गएराति भएको पाँचौँ चरणको खेलमा बार्सिलोनाले दुई गोलले पछि पर्ने अवस्थामा पुगेको लेभान्तेलाई अन्तिम समयसम्म दबाबमा राख्दै जित निकालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)