भोटेकोशी बाढीले खोसेको खुसी- तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
lokaantar.com

भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगन सुनसान छन् ।
हरेक वर्ष तीजको आगमनसँगै छुट्टै रौनक छाउँथ्यो । मादलको ताल, रातो सारीको झिलीमिली र आँगनभरि पोखिने सङ्गीतका भाकाहरूले गाउँलाई सधैँ गुञ्जायमान बनाउँथे तर यो वर्ष थपुवाको आकाश अर्कै शोकले ढाकेको छ । मादलका तालहरू सुनसान भएका छन्, अनि खुसीका भाकाहरू गहिरो रोदनमा परिणत भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)