युवा इन्जिनियरहरूलाई प्रोत्साहन गर्न त्रिवि र एयरबसबीच सहमति
clickmandu.com · Fri May 29 07:21:08 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र एयरबसबीच त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थानमा अध्ययरत विद्यार्थीहरुलाई इन्टर्नसिप गराउने सहमति भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)