मधेश प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
shilapatra.com · Fri May 29 07:24:50 GMT 2026

मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत भइरहेको छ । शुक्रबार मधेश प्रदेशसभामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन् ।
प्रादेशिक सडकको विस्तारका साथै टुक्रे योजनाहरूलाई व्यवस्थित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहले गर्नेदेखि मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रमलाई निरन्तरता दिइने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)