सीजी होटल्स एन्ड रिसोर्टको छाताभित्र टाइगरल्यान्डदेखि क्राउन प्लाजासम्म
baahrakhari.com · Fri May 29 07:24:43 GMT 2026

काठमाडौं । सीजी होल्डिङ्सअन्तर्गत सञ्चालन भइरहेका होटेल तथा रिसोर्ट अब सीजी होटल्स एन्ड रिसोर्टको एउटै छाताभित्र रहेर सञ्चालन हुने भएको छ ।
बिहीबार (जेठ १४) ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सूर्यान्श चौधरीले सीजी होल्डिङ्स अन्तर्गतका सबै होटेल र रिसोर्ट अब सीजी होटल्स एन्ड रिसोर्टको छाताभित्र रहेर सञ्चालन हुने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)