भोटेकोसी बाढीमा अझै ४ हजार ८९ जना बेपत्ता
kendrabindu.com · Mon Sep 14 02:05:54 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३९२ जनाको शव फेलापरेको छ। बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन्।
प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५४२ पुरुषका छन्। ३३६ शव महिलाका छन्। ५१४ वटा शव आंशिक अङ्गसहितका छन्। भेटिएका शवमध्ये हालसम्म १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)