विभिन्न पार्टीसँग एकता वार्ता भइरहेको छ, वैकल्पिक शक्तिका रूपमा स्थापित हुँदैछौँः कुलमान घिसिङ
nepalpress.com · Fri May 29 07:31:53 GMT 2026

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अन्य पार्टीहरूसँग पनि एकता वार्ता भइरहेको बताएका छन्।
हाम्रो नेपाल पार्टीसँग एकता कार्यक्रममा बोल्दै विभिन्न पार्टीहरूसँग एकता गर्दै अगाडि बढ्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)