उज्यालो नेपाल र हाम्रो पार्टीबीच एकताको सहमति
barnanmedia.com · Fri May 29 07:24:28 GMT 2026

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको कार्यालयमा दुवै पार्टीबीच एकताको सहमति भएको हो। सहमतिपत्रमा उज्यालो नेपालका महासचिव धर्मबहादुर चौधरी र हाम्रो पार्टीका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)