गाजर किन सुन्तला रंगको हुन्छ ?
newsofnepal.com · Mon Jun 22 03:01:00 GMT 2026
गाजर एउटा साधारण देखिने तर अत्यन्तै पौष्टिक तरकारी हो, जुन विश्वभर स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यो प्रायः सलाद, जुस, तरकारी र मिठाइमा पनि प्रयोग गरिन्छ. यसको रंग सामान्यतया सुन्तला भए पनि सेतो, पहेंलो, बैजनी र रातो रंगका गाजर पनि पाइन्छन्।
गाजरको मूल इतिहास हेर्दा, यो सुरुमा अहिलेको जस्तो सुन्तला रंगको थिएन। यो वनस्पति मध्य एशिया (आजको अफगानिस्तान वरिपरि) बाट उत्पत्ति भएको मानिन्छ र सुरुमा यसलाई यसको पात र बिउका लागि मात्र खेती गरिन्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)