वैज्ञानिकहरूले सोचेभन्दा बढी खुम्चिँदैछ सौर्यमण्डलको सबैभन्दा सानो ग्रह
ratopati.com · Mon Sep 14 02:15:00 GMT 2026

सूर्यको सबैभन्दा नजिकको ग्रह बुधमा देखिने चाउरी परेका डामहरूले यो कुनै समय ठुलो आकारको भएको र पछि खुम्चिएको सङ्केत गर्छन्–साथै यो वैज्ञानिकहरूले सोचेभन्दा बढी खुम्चिरहेको हुन सक्छ।
नासाका अनुसार हाम्रो सौर्यमण्डलको सबैभन्दा सानो यस ग्रह सूर्यबाट औसत ५ करोड ८० लाख किलोमिटर टाढा छ र यसले हरेक ८८ दिनमा हाम्रो तारा (सूर्य) को एक परिक्रमा पूरा गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)