सांस्कृतिक परम्पराले नेपाली समाजलाई जोड्ने साझा आधार निर्माण : कांग्रेस सभापति थापा
annapurnapost.com · Mon Sep 14 02:08:19 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सांस्कृतिक परम्पराले नेपाली समाजलाई जोड्ने साझा आधार निर्माण गरेको बताएका छन्। तीजको शुभकामना दिँदै उनले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको बताएका हुन्।
उनले भने,‘यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ। हाम्रा चाडपर्व केवल उत्सवका अवसर मात्र होइनन्, तिनले पुस्तौंदेखि हाम्रो सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्दै आएका छन्। यही समृद्ध परम्पराको एक महत्वपूर्ण पर्व हो- हरितालिका तीज।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)