पोखरा बसपार्क १ महिनाभित्र खाली गर्ने तयारी, १८ ठाउँमा हुँदैछ सुकुमबासी व्यवस्थापन
barnanmedia.com · Mon Sep 14 02:02:53 GMT 2026

पोखराको बसपार्क क्षेत्रका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई स्थानान्तरण गर्ने तयारी थालिएको छ। जग्गा खोजबिन समितिको सिफारिसका आधारमा उनीहरूलाई १८ ठाउँमा स्थानान्तरण गर्न लागिएको हो।
जग्गा खोज्न पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा समिति गठन भएको थियो। समितिले सहरका प्रमुख वडाबाहेक अन्य वडामा ४ रोपनीभन्दा बढी जग्गा भएका ठाउँलाई सिफारिस गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)