मधेस प्रदेश : ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम परिर्माजन
baahrakhari.com · Fri May 29 07:33:00 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारले मुख्यमन्त्री बेटी बढाउ, बेटी बचाउ कार्यक्रमलाई परिमार्जन गरी सञ्चालन गर्ने भएको छ ।
शुक्रबार मधेस प्रदेशसभामा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कार्यक्रमलाई परिर्माजन गरी सञ्चालन गर्ने सरकारले नीति लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)