हालान्डको गोलमा सिटी विजय
nepallive.com · Mon Sep 14 02:19:20 GMT 2026
काठमाडौं– म्यानचेस्टर सिटीले १० खेलाडीमा सीमित रहेर पनि म्यानचेस्टर युनाइटेडलाई उसकै घरेलु मैदान पराजित गरेको छ।
ओल्ड ट्राफोर्डमा आइतबार सम्पन्न युनाइटेड डर्बीमा सिटीले १–० को जित निकालेको हो। जितसँगै सिटीले अपराजित यात्रा कायमै राख्दै ४ खेलबाट १२ अंक पुर्याएको छ। शीर्षस्थानमा रहेको आर्सनलको पनि समान खेलबाट समान अंक रहेपनि गोलअन्तरमा अघि छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)