पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मी र ८५५ स्वयंसेवक खटिए
baahrakhari.com · Mon Sep 14 02:19:45 GMT 2026

काठमाडौं । यस वर्षको हरितालिका तिजका अवसरमा बिहानैदेखि पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको भीड लागेको छ ।
हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)