प्राइम बैंकले असार १६ देखि ३ अर्बको १० वर्षे ऋणपत्र जारी गर्दै, ब्याजदर ६.२५ प्रतिशत
aarthiknews.com

काठमाडौं । प्राइम कमर्सियल बैंकले ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले असार १६ गतेदेखि १० वर्षे अवधिको उक्त ऋणपत्र बिक्री खुला गर्न लागेको हो।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र जारी गरी कुल ३ अर्ब रुपैयाँ जुटाउने लक्ष्य राखेको छ। यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशत स्थिर ब्याजदर प्राप्त गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)