मानव अधिकार तथा शान्ति समाजले गरायो राज्यका तीनवटै अंगको ध्यानाकर्षण
onlinekhabar.com · Fri May 29 07:49:55 GMT 2026

१५ जेठ, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले १९ औँ गणतन्त्र दिवसको सन्दर्भ पारेर सरकार, संसद् र न्यायालयको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ ।
लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि समाजले राज्यका तीनवटै प्रमुख अङ्गहरूलाई खबरदारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)