मंगलबजारमा दुई दिने नेवा महोत्सव सुरु: फोटो फिचर
nepalbahas.com · Fri May 29 07:39:27 GMT 2026

मंगलबजारमा दुई दिने नेवा महोत्सव सुरु: फोटो फिचर
१५ जेठ, ललितपुर । यल नेवा समाज ललितपुरको आयोजनामा दुई दिने नेवा महोत्सव शुक्रबार मंगलबजारमा सुरु भएको छ। विश्वभर छरिएर रहेका नेवार समुदायले आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवर्द्धन गर्न विभिन्न समयमा नेवाः महोत्सव आयोजना गर्ने गर्दछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)