म्यानचेस्टर डर्बीमा सिटी विजयी
baahrakhari.com · Mon Sep 14 02:27:54 GMT 2026
काठमाडौं । म्यानचेस्टर सिटीले १० खेलाडीमा समेटिए पनि इंग्लिस प्रिमियर लिगमा आइतबार सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडविरुद्ध १–० को जित दर्ता गरेको छ ।
ओल्ड ट्राफोर्डमा पाहुना टोली सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले निर्णायक गोल गरे । उनले ६०औँ मिनेटमा गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)