ट्रम्पले जेलेन्स्कीलाई भने- रूसी तेल पूर्वाधारमा आक्रमण नगर्नू
barnanmedia.com · Mon Sep 14 02:26:58 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसको तेल पूर्वाधारमा आक्रमण नगर्न आग्रह गरेका छन्।
आइतबार आयरल्यान्डको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसमा डिजेल इन्धन उत्पादन र आपूर्तिसँग सम्बन्धित पूर्वाधारमा आक्रमण रोक्न आग्रह गरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)