आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ?
arthadabali.com · Mon Sep 14 02:38:34 GMT 2026

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)