गोल्डेन गोल सुरु भएको विश्वकप
gorkhapatraonline.com · Sat Jun 06 01:04:13 GMT 2026
विश्वकप–१९९८ बाट फिफाले गोल्डेन गोल प्रणाली सुरु ग¥यो । अब टाइब्रेकरमा पनि निर्णय नभए गोल्डेन गोलका आधारमा जसले पहिले गोल गर्छ उही जित्ने भयो । यस विश्वकपमा प्रतिखेल औसत ५५ करोड दर्शकले प्रत्यक्ष प्रसारणबाट खेल हेरे, जुन विश्व कीर्तिमान पनि बन्यो ।
अझ फ्रान्स र ब्राजिलबिचको फाइनल खेल त टेलिभिजनमा दुई अर्ब मानिसले हेरेका थिए । आयोजक फ्रान्सले एकपक्षीय फाइनल खेलमा ब्राजिललाई ३–० ले हराएर पहिलो पटक विश्वकप ट्रफी जितेको थियो । एइमी ज्याकेटको प्रशिक्षकत्वमा फ्रान्सले प्रतियोगिताभरि उत्कृष्ट खेल देखायो र सुरुदेखि नै उपाधि हकदारका रूपमा देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)