केनको निर्णायक गोलमा बायर्न म्युनिखको कठिन जित
kendrabindu.com · Mon Sep 14 02:46:42 GMT 2026
काठमाडौं । कप्तान ह्यारी केनको निर्णायक गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा एल्भर्सबर्गविरुद्ध साघुँरो जित हात पारेको छ। गएराति भएको खेलमा बायर्न म्युनिखले एल्भर्सबर्गमाथि २–१ को जित हात पारेको हो।
जर्मन च्याम्पियन बायर्नका लागि केनले आफ्नो १५०औँ गोल गरे। खेलको २६औँ मिनेटमा नै लेनार्ट कार्लको गोलमा सुरुवाती अग्रता बनाएको थियो। तर एल्भर्सबर्गका लागि मौरिस क्र्याटेनमेकरले ६१औँ मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)