भोटेकोशी बाढीमा एक हजार ३९० श*व फेला
nagariknews.nagariknetwork.com · Mon Sep 14 02:53:58 GMT 2026

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजेसम्म एक हजार ३९० जनाको शव फेला परेको छ।
नेपाल प्रहरी ले जारी गरेको जानकारीअनुसार रसुवामा १८६ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३० जना र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)