कृषि, रोजगारीदेखि डिजिटल मधेशसम्म : यस्तो छ मधेश सरकारको नीति तथा कार्यक्रम
nepalpress.com · Fri May 29 08:23:41 GMT 2026

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
मधेश प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज मधेश प्रदेश सभामा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)