मधेस प्रदेशको नीति कार्यक्रम : ‘मेड इन मधेस, समृद्ध प्रदेश’ (पूर्णपाठ)
ratopati.com · Fri May 29 08:31:14 GMT 2026

जनकपुर । मधेस प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सरकारका मधेस प्रदेशसभामा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
२७ पृष्ठमा समेटेर ल्याएको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ । जसमा ‘मेड इन मधेस, समृद्ध प्रदेश’, ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ नारालाई केन्द्रमा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)