‘जनयुद्धको बेला बैंक लुटेको पैसा लसभेगसको जुवाघरमा लगानी गरिएको कुरामा पनि छानबिन गर्ने ?’
lokaantar.com

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीबारे छानबिन गर्नुपर्ने भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति एमालेले संसद्मा आपत्ति प्रकट गरेको छ ।
प्रतिपक्षी नेताको हैसियत बिर्सेर प्रचण्डले सडकका कुरा संसद्मा गरेको एमालेको आरोप छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा एमाले सांसद पदम गिरीले प्रधानमन्त्रीलाई अनर्गल प्रचार गर्ने काम खेदजनक भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)