गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोडियो
barnanmedia.com · Fri May 29 08:24:14 GMT 2026

काठमाडौँ, जेठ १५ गते ।
गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने वर्षौँदेखिको परम्परा यसपटक तोडिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)