मरुभूमिकरणोन्मुख सिद्धार्थनगर
ratopati.com · Fri May 29 08:40:05 GMT 2026

विश्व मौसम विज्ञान संगठनको तथ्यांकअनुसार, विश्वव्यापी रूपमै हरेक दशकमा औसत ०.२६ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको छ ।
यो समस्या मानवीय सभ्यताका लागि नै एक अकाट्य चुनौती बनेको छ । समकालीन विश्वमा अत्यधिक तापक्रम भएका मुलुकहरूमध्ये खाडी क्षेत्रका अधिकांश राष्ट्रहरू यसको उच्च जोखिममा छन् । संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारजस्ता मुलुकहरूले पर्यावरण संरक्षणलाई आफ्नो मुख्य शासकीय एजेन्डाका रूपमा आत्मसात गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)