ढिलाइ नगरी सशस्त्र प्रहरीलाई हेलिकप्टर देऊ
janaaastha.com

२०७२ सालको भूकम्पमा गोंगबुको एक बहुतले होटलको संरचनामुनि पुरिएका पेम्बा तामाङलाई पाँच दिनपछि सकुशल निकाल्दा सशस्त्र प्रहरी विश्व हेडलाइन बनेको थियो । तत्कालीन डिएसपी लक्ष्मणबहादुर बस्नेत विश्व हल्लाउने उद्धारबाट नायकको रुपमा चित्रित गरिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)