दुई महिनामै ग्यास बिक्री १२ लाख सिलिण्डरले बढ्यो
nagariknews.nagariknetwork.com · Mon Sep 14 03:17:21 GMT 2026

गत वर्षको तुलनामा चालु आवको पहिलो दुई महिनामा ग्यास बिक्री करिब १२ लाख सिलिण्डरले बढेको छ।
नेपाल आयल निगमका अनुसार गतवर्ष साउन र भदौको तुलनामा चालु आवको सोही अवधिमा करिब १२ लाख बढी सिलिण्डरको बजारीकरण भएको छ। २०८२ साउनमा ३१ लाख २१ हजार ४८ सिलिण्डर ग्यास बिक्री भएकामा चालु आवको सोही अवधिमा ४० लाख ३६ हजार ३६४ ग्यास बिक्री भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)