सुन्दरहरैंचामा सार्वजनिक शौचालय बनाउन एक्स्पो
lokaantar.com

मोरङको सुन्दरहरैंचा उद्योग वाणिज्य संघले सार्वजनिक शौचालय निर्माणका लागि एक्स्पो सञ्चालन गर्ने भएको छ ।
विराटचोकमा माघ ३० देखि फागुन १० गतेसम्म एक्स्पो सञ्चालन हुनेछ । आयोजक ‘सुन्दरहरैंचा विराट एक्स्पो’ मूल समारोह समितिले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)