बुद्धका कारण पनि नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे
lokaantar.com

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मिएका कारण पनि नेपाल विश्वमा चिनिएको बताएका छन् ।
गुरु पद्मसम्भवको जन्म दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले बुद्ध जन्मस्थल भएका नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरूको सङ्ख्या बढिरहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)