२८ दिनमा ५२ हजार मेट्रिक टन एलपी ग्यास आयात, काठमाडौंमा १० दिनमै ४ लाख सिलिन्डर वितरण
barnanmedia.com · Mon Sep 14 03:44:38 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो ।
इन्डियन आयल कर्पोरेसन-आईओसीका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता शिशिर सुवेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)