कैयौँ बेपत्ताको काजकिरिया भइसक्यो, मृतक घोषणा गर्न कानुनले दिँदैन !
baahrakhari.com · Mon Sep 14 03:52:00 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीमा बेपत्ता भएका व्यक्तिलाई कुशको प्रतिमा बनाएर दाहसंस्कार र काजकिरिया सम्पन्न भए पनि संघीय सरकारले मृतक घोषणाको विधि र प्रक्रियाबारे निर्णय नगर्दा राहत, क्षतिपूर्ति र सुविधामा जटिल समस्या उत्पन्न भएको छ ।
मौजुदा मुलुकी देवानी संहिता ऐनमा १२ वर्षसम्म मृत घोषणा गर्न नसकिने कानुनको अव्यवहारिक व्यवस्थाका कारण पीडितका लागि जटिलता उत्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)