हरितालिका तीजमा आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
ratopati.com · Mon Sep 14 03:56:54 GMT 2026

बुटवल । हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले आज सोमबार हरितालिका तीजको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)