भारतले एसीसी महिला एसिया कपको ट्रफी लिन अस्वीकार
kendrabindu.com · Mon Sep 14 03:59:36 GMT 2026
काठमाडौं । साबिक विजेता श्रीलंकाविरुद्ध ७२ रनको सानदार जित निकाल्दै एसीसी महिला ट्वान्टी–२० एसिया कपको च्याम्पियन बनेको भारतीय खेलाडी र व्यवस्थापकले ट्रफी लिन अस्वीकार गरेको छ ।
भारतले एसियाली क्रिकेट परिषद् (एसीसी)का अध्यक्ष मोहसिन नक्वीबाट ट्रफी नलिने अडान लिएपछि पुरस्कार वितरण समारोह विवादमा परेको हो । नक्वी पाकिस्तानका हुन् । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले ट्रफी एसीसीका उपाध्यक्ष खालिद अल जरुनीबाट वितरण गरिनुपर्ने प्रस्ताव राखेको थियो, तर सहमति हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)