विश्वकर्मा कपको उपाधि स्याङ्जा समाज दक्षिण कोरियालाई
hamrokhelkud.com · Mon Jun 22 04:12:14 GMT 2026
विश्वकर्मा कपको उपाधि स्याङ्जा समाज दक्षिण कोरियालाई
काठमाडौँ( हाम्रो खेलकुद)- विश्वकर्मा समाज दक्षिण कोरियाको आयोजनामा तथा नेपाल भलिबल संघ दक्षिण कोरियाको समन्वयमा सम्पन्न चौथो विश्वकर्मा भलिबल कप २०२६ को उपाधि स्याङ्जा समाज दक्षिण कोरियाले जितेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)