चिटिक्क परेर पशुपतिमा टिकटक र सेल्फी [फोटोफिचर]
hamrakura.com · Mon Sep 14 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली हिन्दू महिलाहरू आफ्नो प्रमुख पर्व हरितालिका तीजका अवसरमा पशुपति क्षेत्रमै टिकटक बनाउन र सेल्फी खिच्नमा व्यस्त छन् । चिटिक्क परेर उनीहरू सोमबार बिहानै शिवजीको शरणमा परी टिकटक र सेल्फीमा रमाएका हुन् ।
आज देशभर धार्मिक तथा सांस्कृतिक विधिपूर्वक मनाइँदैछ। तीजको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरसहित विभिन्न शिवालयमा बिहानैदेखि दर्शन तथा पूजाआजाका लागि श्रद्धालुहरूको उल्लेख्य भीड लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)