BRICS रात्रिभोजमा सहभागी भएनन् चिनियाँ राष्ट्रपति सी चिनफिङ
barnanmedia.com · Mon Sep 14 03:55:50 GMT 2026

चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स शिखर सम्मेलनका सहभागी नेताहरू तथा प्रतिनिधिका लागि आयोजना गरेको विशेष रात्रिभोजमा सहभागी नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
शनिबार नयाँदिल्लीस्थित भारत मण्डपमा आयोजित रात्रिभोजमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरू, अन्य प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरू सहभागी थिए। तर, सी भने समारोहमा उपस्थित भएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)