भर्खरै रबीले गरे बाेल्ड घाेषणा, जिते सबैकाे मन, धेरै दिन टिकेन बालेन शाहकाे घमण्ड
barnanmedia.com · Mon Sep 14 03:54:54 GMT 2026

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा आइपरेको विपद्को समयमा सबै राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति र एकता कायम गरेर अगाडि बढ्नुपर्नेमा विशेष जोड दिएका छन्। एकातिर प्रधानमन्त्री बालेन्द्र शाहले संवादमा ध्यान नदिँदा लामिछानेकाे सक्रियताले भने केहि सकारात्मक सन्देश दिएकाे छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न सचिवालय बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले हालै सम्पन्न सर्वदलीय बैठकमा भएका महत्त्वपूर्ण छलफल, त्यहाँ व्यक्त साझा धारणा तथा निकालिएका निष्कर्षहरूबारे पार्टी पंक्तिलाई विस्तृत जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)