सामाजिक सुरक्षा भत्ता बढ्ला ?
khabarhub.com · Fri May 29 09:24:03 GMT 2026

काठमाडौं – सरकारले ८ भागमा विभाजन गरेर विभिन्न वर्गलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । जेष्ठ नागरिक, एकल र विधवा महिला, पूर्ण अपाङ्गता भएका, अति अशक्त अपाङ्गता, लोपोन्मुख आदिवासी जनजाति, बालबालिका (बाल संरक्षण अनुदान) र ७० वर्ष पूरा भएका जेष्ठ नागरिक उपचार शीर्षकमा सरकारले सामाजिक सुरक्षा खर्च गर्ने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)