केन्याको उच्च अदालतले स्थगित गर्यो अमेरिकाको इबोला क्वारेन्टिन योजना
ratopati.com · Fri May 29 09:44:54 GMT 2026

नैरोबी । केन्याको उच्च अदालतले इबोला संक्रमणको आशंका लागेका अमेरिकी नागरिकलाई केन्यामा इबोला क्वारेन्टिनमा राख्ने अमेरिकाको योजनालाई अस्थायी रूपमा रोक्ने आदेश दिएको छ ।
यो सम्झौतासम्बन्धी मुद्दा पूर्ण रूपमा सुनुवाइ र टुंगो नलागेसम्म केन्याले उक्त योजना कार्यान्वयन गर्न नपाउने उच्च अदालतकी न्यायाधीश पाट्रिसिया न्याउन्डीले बिहीबार राति आदेश जारी गर्दै भनेकी हुन् । साथै, यस अवधिमा इबोलाबाट प्रभावित वा संक्रमित व्यक्तिहरूलाई देशमा प्रवेश गराउन पनि रोक लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)