हुथीको दाबी : साउदीले यमनमा हवाई हमला गर्यो
barnanmedia.com · Mon Sep 14 04:21:26 GMT 2026

विद्रोही समूह हुथीको टेलिभिजन न्युज च्यानल अल-मसिराहले साउदी सैन्य विमानले यमनको ताइज क्षेत्रमा हमला गरेको दाबी गरेको छ।
यो त्यो क्षेत्र हो, जहाँ इरान-समर्थित हुथी समूहले सरकारी सेनाविरुद्ध हालै सैन्य उपलब्धि हासिल गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)