शेखर र पूर्णबहादुर बिच्किएपछि अधिकांश नेताले देउवाको साथ छोडेर रोजे गगन
bishowkhabar.com · Mon Sep 14 04:32:45 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका करिब ३१ नेता सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा समाहित हुने भएका छन् ।