काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल निरास
setopati.com · Fri May 29 09:50:00 GMT 2026
नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा पदक जित्न असफल भएको छ।
घरेलु मैदानमा भएको यस संस्करणकमा नेपाल तेस्रो स्थानका लागि भएको खेलमा शुक्रबार भारतसँग ३-१ को सेटमा पराजित भयो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)