काभा भलिबल : नेपाल भारतसँग पराजित
nepalviews.com · Fri May 29 09:54:52 GMT 2026
काठमाडौं । नेपाल जारी काभा महिला भलिबल च्याम्पियनसिपमा चौथो भएको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्ड हलमा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भएको हो । नेपाल भारतसँग २२-२५, २३-२५, २५-१५ र २२-२५ ले पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)